हिसाब किताब

मनको पनि मैले हिसाब किताब गरे
उनको पनि मैले हिसाब किताब गरे।
संगै बिताएका दिनहरुको पनि हिसाब किताब गरे
रमाइला बातहरुको पनि हिसाब किताब गरे
गरेका घातहरुको पनि हिसाब किताब गरे
आखिर जीबनको पनि हिसाब किताब गरे
---- देउल्याल थापो --
— April 15, 2020 night at 4am
Comments
Post a Comment