आखां खोली दिनुस

 आखां खोली दिनुस

आफ्नो होला नहोला 

पराइ नभनिदिनुस् ।


मात्र मोटोमा हिडीदिनुस्

त्यो फल्ला नफल्ला 

त्यो जिम्मा माटोलाइ दिनुस् ।


आमालाइ मात्र आमा भनिदिनुस

भगवान किन भन्नु पर्यो 

 वोली दिनुस सुनी दिनुस ॥

Comments

Popular posts from this blog

जित