Posts

Showing posts from 2021

जिन्दगी हो

लडे पछि औला तेर्सिने सबैका उसै तिर  जिन्दगी हो आखिर बर्सिने ढुंगा कमजोरै  तिर ।।।

उस्तै लाग्छ

सबै उस्तै उस्तै लाग्छन  उस्तै नभए नि सस्ता लाग्छन  देखाउने मात्र हुन्  भन्ने मात्र हुन  आफुले नगेर सम्म केहि हुन्न  नमरेर स्वर्ग थाहा हुन्न  अरु त तेसै भन्ने मात्र हुन् ।। -अकुलिना  ----ज नुवोरी ३१ sunday 2021 

सम्झना

 तु त गई रुना रुना सम्झना छाडी गइ  खाली मन भरेर मेरी मायालु सम्झी रयै  सम्झना गरेर मेरी मायालु सम्झी रयै !!! ---unknown