Posts

Showing posts from July, 2022
 लाग्छ बेप्रवाह नदी झै बगि दिउ#  निःसन्देह, निडर, निस्फीक्री #  मन मौजी तबरले बच्चाले झै हिडि दिउ,  विना संकोच॥
 बात बदलिय  रात बदलिएन  यो कस्तो समय हो? सिंगार बदलियो  सिंहासन बदलिए न  यो कस्तो अच्चम भो? ठाऊं बदलियो  मान्छे बदलिएन प्रबृति उस्तै भो!! —-लौजा October 29,2019
  हवाईअड्डा   आफ्ना हरूलाई टाढा टाढा लिएर जान्छ त्यसै सगै खुसी उडाएर लान्छ॥