जित Get link Facebook X Pinterest Email Other Apps - March 19, 2026 रोगले हारेको देख्न पाइने कहिले होला ?सुन्तला आफ्नै बारीमा टिप्न पाइने कहिले होला ?सुत्केरी अस्पताल पुग्ने कुनै मेलो मेसो छ कि छैन खादा माला लगाउन त लगाइदियौ बिजयको फेरि, विचार गरेउ कि गरेनौ, आखाँ देख्ने हुन् कि होइनन।। Chaitra 5, 2082 Get link Facebook X Pinterest Email Other Apps Comments
आखां खोली दिनुस - April 20, 2026 आखां खोली दिनुस आफ्नो होला नहोला पराइ नभनिदिनुस् । मात्र मोटोमा हिडीदिनुस् त्यो फल्ला नफल्ला त्यो जिम्मा माटोलाइ दिनुस् । आमालाइ मात्र आमा भनिदिनुस भगवान किन भन्नु पर्यो वोली दिनुस सुनी दिनुस ॥ Read more
Comments
Post a Comment