Posts

Showing posts from January, 2021

उस्तै लाग्छ

सबै उस्तै उस्तै लाग्छन  उस्तै नभए नि सस्ता लाग्छन  देखाउने मात्र हुन्  भन्ने मात्र हुन  आफुले नगेर सम्म केहि हुन्न  नमरेर स्वर्ग थाहा हुन्न  अरु त तेसै भन्ने मात्र हुन् ।। -अकुलिना  ----ज नुवोरी ३१ sunday 2021 

सम्झना

 तु त गई रुना रुना सम्झना छाडी गइ  खाली मन भरेर मेरी मायालु सम्झी रयै  सम्झना गरेर मेरी मायालु सम्झी रयै !!! ---unknown