साथी



DIVERSE FRIENDS WALKING OIL ON CANVAS PAINTING UNSIGNED AND ...



साथी ले दिन्छ साथ
लडेको बेला हात ।

एउटा असल साथी
लाखौ भन्दा माथी।
रूप रंग हेर्दैन
धनी गरीब देख्दैन ।
असल साथी डग्दैन
परेको बेला भाग्दैन ।।।
बोलेर भन्दा गरेर
दिलमा माया भरेर
उडान भर्छ हर घडी
गगन चुम्ने ग-अ-री ।।
हजाराै किताब सरी
एउटै असल साथी
सबै भन्दा माथी
उकाली मा जसरी
वरालीमा उसैरी
साथमा चारै प्रहर
जस्तो जस्तो माथ
उस्तै उस्तै साथी
माथी
दोश दिएर हुदैन
मूछ् दिएर छुदैन

---देउल्याल थापो --
नोभेम्बर २०१८

Comments

Popular posts from this blog

झझल्को

क्या कमाल छ