जीबन
जब भोक थियो
खानलाइ भात थिएन
जब शौक थियो,
आज छ
लगाउने जोश छैन
निद्रा थियो
सुत्नलाई ओछ्यान थिएन
तर आज छ
निद्रा छैन
पैसा छ
प्यार छैन
आफ्ना छन
आफनो छैन
घर छ
परिवार छैन
साथी छन
साथ छैन
बात छन
सत्ते छैन
आफ्नो भन्नेहरूको
पत्तो छैन
ज्ञान थिएन
तर ज्ञानी थिए
शिक्षित छु
तर
बिक्षिप्त छु
--देउल्याल थापो --
November 8,2018
Ottawa Andaz hotel room 803
Comments
Post a Comment