प्रतिबिम्ब र भ्रम
एक हुल पर्यटक जंगली जनावर अबलोकन गर्न निस्के ।
घाँसे मैदानमा परै बाट बाघ लाई देखे । टक्क अडेर हेर्न थाले र एक आपसमा भन्न थाले
बाघले पनि घाँस खान थाले छ।
वास्ताबमा जब नजिक पुगे,
घाँसे मैदानमा परै बाट बाघ लाई देखे । टक्क अडेर हेर्न थाले र एक आपसमा भन्न थाले
बाघले पनि घाँस खान थाले छ।
वास्ताबमा जब नजिक पुगे,
बाघले बाँदरको भक्खरै जन्मेर छोडेको बच्चा लाई चाटि रहेको थियो।
--देउल्याल थापो --
December 7, 2020
Comments
Post a Comment