रोगले हारेको देख्न पाइने कहिले होला ? सुन्तला आफ्नै बारीमा टिप्न पाइने कहिले होला ? सुत्केरी अस्पताल पुग्ने कुनै मेलो मेसो छ कि छैन खादा माला लगाउन त लगाइदियौ बिजयको फेरि, विचार गरेउ कि गरेनौ, आखाँ देख्ने हुन् कि होइनन।। Chaitra 5, 2082
आखां खोली दिनुस आफ्नो होला नहोला पराइ नभनिदिनुस् । मात्र मोटोमा हिडीदिनुस् त्यो फल्ला नफल्ला त्यो जिम्मा माटोलाइ दिनुस् । आमालाइ मात्र आमा भनिदिनुस भगवान किन भन्नु पर्यो वोली दिनुस सुनी दिनुस ॥
Comments
Post a Comment