बेलुका को ५ बजे तिर हुँदो हो । आज पनि जंगेबिरे हली,  पाण्डे बाहुन को चिया पसल मा टुप्लिक देखा पर्यो, अनुहार र हिडाई को हावभाव आज अरुदिन को भन्दा भिनै थियो । सदै जसो बिर बहादुर, श्यामु काका, डाँडा घरे कान्छो, अदालतका मुख्या र पुराना प्रधान पन्च बालाई मात्र जदौ गर्दै, साउजी एक गिलास चिया पाउन भन्दै, चिया पसलको ठुलो ढुंगाको बान्नाको मा बस्यो।

"आज पनि माको पोइको बड्ले दु:ख   दिएर गड़ो जोति सिद्धिएन" लामो सुस्केरा हाल्दै यक्लै बोल्यो। 



Comments

Popular posts from this blog

भबिस्य खोज्दै

मेरो छोरा