BetMGM Casino & Hotel - Mapyro A 제주도 출장마사지 map 경상북도 출장샵 showing BetMGM Casino & Hotel, Casino and 구리 출장마사지 Hotel in Las Vegas, NV. BetMGM 인천광역 출장샵 Casino 삼척 출장마사지 & Hotel · MGM National Harbor Casino & Spa · Hollywood Casino at Penn National
गृहपृष्ठ किताब पोस्ट गैरआख्यान मदन पुरस्कार विजेता बानियाँकाे नवप्रकाशित कृतिबाटः “गायत्री मन्त्र” आजका मितिसम्म हाम्रो घरगाउँतिर क्षत्रीहरूलाई दिइने मन्त्रसँग गायत्रीको गोरु बेचेको सम्बन्ध रहँदैन । अरूको कुरा मैले जान्दिनँ, कमसेकम मेरा तीन चार पुस्ताले गायत्रीको नाममा गलत र अशुद्ध मन्त्रको जप गर्दै आएको थियो । चन्द्रप्रकाश बानियाँ आश्विन १४, २०७७ ०६:०० मा प्रकाशित 169 169 “थर कुन होला ?” “बानियाँ ।” “बानियाँ थर कुन जातमा पर्छ ?!” सान्दर्भिक पोस्ट गुमनामलाई मदन पुरस्कार ! राजकुमार बानियाँ आश्विन ७, २०७७ १५:४४ बानियाँको ‘महारानी’लाई यस वर्षको मदन पुरस्कार साहित्यपोस्ट आश्विन ४, २०७७ १६:३८ बानियाँको भौज्याहा चाँडै बजारमा साहित्यपोस्ट आश्विन ३, २०७७ १२:५० कसले हात पार्ला त मदन पुरस्कार ? एलबी क्षेत्री श्रावण २५, २०७७ ११:३६ “खोई, हामीले आफूलाई क्षत्री मान्छौं क्या रे ।” “जनै लगाउनु हुन्छ ?” “जनै त हालेकै हो, अहिले भने मेरो घाँटीमा छैन ।” संवाद पोखराको हो । संयोवश मेरा नयाँ घरपति खाँट्टी पुरेत परेछन् । पहिलो भेटमै उनीसँग भएको संवादको अंश हो यो । पहाडी बानियाँ ‘क्षत्रीवंश
कसैले स्कुल बनाउने भन्दै श्रमदान गर्छन कोही त्यही स्कुल बनाउने भन्दै चियापान झारर्छन् गाँउहरु त बन्दै थिए नि आफ्नै गतिमा एनजीओ र आइएनजीओ आएर रसपान गर्छन। सन्तानको भबिस्य खोज्दै बिदेसिने जमात यो कस्तो ? आफ्नै भबिस्य नदेख्न्ने जोतिषी जस्तो। ----- ------ ------- April 9, 2023 ---------- ----- ------
मेरो छोरा त्यसैले म भन्छु मेरो छोरा ज्ञान कमाउ शान नसमाउ ज्ञानले त दाजु भाई, जात जाति जोड्छ भाषा सस्कृति लाई पोष्छ आफ्नै जमिनलाई हराभरा बनाउछ । तर तिमीलाई अरुको दास बनायो छोरा आमा बाट हरायो पंधेरीमा सधैँ बास्ने झ्याँउकिरी पनि डरायो खै यो सब कसले गरायो गरायो लोग्नेमानिस बिनाको गाउँ पूजारी बिनाको मन्दिर रित्ता बाटाहरु हरिया तमाखुका बोटहरु गाउँ बाट हराए स्वास्थ्य चौकी नजिक थियो खै त्यो पनि राता राता कसरी बोक्सी लागि सरायो तिम्रो डिग्रीले न त कसैले सिटामोल पायो न त कसैको ज्वरो घटायो तिम्रो डिग्रीले न त घाँस दाउरा आयो न त कोइली करायो खेतबारी बाँझै, भकारी आधै खै यो कसले गरायो गरायो ।। ------देउल्याल थापो ------
BetMGM Casino & Hotel - Mapyro
ReplyDeleteA 제주도 출장마사지 map 경상북도 출장샵 showing BetMGM Casino & Hotel, Casino and 구리 출장마사지 Hotel in Las Vegas, NV. BetMGM 인천광역 출장샵 Casino 삼척 출장마사지 & Hotel · MGM National Harbor Casino & Spa · Hollywood Casino at Penn National