गृहपृष्ठ किताब पोस्ट गैरआख्यान मदन पुरस्कार विजेता बानियाँकाे नवप्रकाशित कृतिबाटः “गायत्री मन्त्र” आजका मितिसम्म हाम्रो घरगाउँतिर क्षत्रीहरूलाई दिइने मन्त्रसँग गायत्रीको गोरु बेचेको सम्बन्ध रहँदैन । अरूको कुरा मैले जान्दिनँ, कमसेकम मेरा तीन चार पुस्ताले गायत्रीको नाममा गलत र अशुद्ध मन्त्रको जप गर्दै आएको थियो । चन्द्रप्रकाश बानियाँ आश्विन १४, २०७७ ०६:०० मा प्रकाशित 169 169 “थर कुन होला ?” “बानियाँ ।” “बानियाँ थर कुन जातमा पर्छ ?!” सान्दर्भिक पोस्ट गुमनामलाई मदन पुरस्कार ! राजकुमार बानियाँ आश्विन ७, २०७७ १५:४४ बानियाँको ‘महारानी’लाई यस वर्षको मदन पुरस्कार साहित्यपोस्ट आश्विन ४, २०७७ १६:३८ बानियाँको भौज्याहा चाँडै बजारमा साहित्यपोस्ट आश्विन ३, २०७७ १२:५० कसले हात पार्ला त मदन पुरस्कार ? एलबी क्षेत्री श्रावण २५, २०७७ ११:३६ “खोई, हामीले आफूलाई क्षत्री मान्छौं क्या रे ।” “जनै लगाउनु हुन्छ ?” “जनै त हालेकै हो, अहिले भने मेरो घाँटीमा छैन ।” संवाद पोखराको हो । संयोवश मेरा नयाँ घरपति खाँट्टी पुरेत परेछन् । पहिलो भेटमै उनीसँग भएको संवादको अंश हो यो । पहाडी बानियाँ ‘क्षत्रीवंश
Comments
Post a Comment