मेरो आकाश


मेरो आकाश 


मेरो आकाश मेरो जुन 

मेरो जीन्दगी मेरै भ्रम 

बाँचेर जीन्दगी बाँची रहेको छू 

उनकै लागी भनेर साँची रहेको छु//


पानी पानी मा देख्छु 

उनलाई नै देख्छु म सबै  कहानी


-- देउल्याल थापो --

ओच्तोबेर ५, २०२० 

Comments

Popular posts from this blog

भबिस्य खोज्दै

मेरो छोरा