Posts

यात्रा

यात्रा  गुलाबी रंग संग  सल्लाको सुसेली  खोलाको  बयाली  जिन्दगी को सपना  समयको बहाब संगै  हुइकि रहेछ जिन्दगी  किताब गाता संग  परीछ्या को प्रश्न संगै  आमा बा को आशा संगै  साइकल को पुन्चर टाल्दै  गुडी रहेछ जिन्दगी // समय को जोड घट गर्दै  यत्र तत्र पछारिन्छ|     -- देउल्याल थापो --

मेरो आकाश

मेरो आकाश  मेरो आकाश मेरो जुन  मेरो जीन्दगी मेरै भ्रम  बाँचेर जीन्दगी बाँची रहेको छू  उनकै लागी भनेर साँची रहेको छु// पानी पानी मा देख्छु  उनलाई नै देख्छु म सबै  कहानी --  देउल्याल थापो -- ओच्तोबेर ५, २०२० 
 hijo 

कथा भन

आनन्द आउने कथा भन बितेका पल सम्झाउने हात समाइएर, पहाड चढेको खुशीको गाथा भन उनको याद भगाउने कथा भन|

म खोजि रहेछु

Image
म खोजि रहेछु म खोजि रहेछु  बागमती  उपत्यका को बीच छाती बाटै, मेरै आखाँ अगाडी हरायको छ  मेरै जिबन कालमा इतिहांस बनेर  मेरो उपहांस गरे झैँ  कस्तो भबिस्य कोर्दै छु  अठाहं!श हाँसो को बर्षा म माथि  मेरो हुनुको मा प्रश्न तेर्साए को छ  मेरो पिडिहरु प्रति लछित  ठुलो बेगेँ प्रहार  घर जोडेर बास त दिऍ  तर धर्ति तोडेर के दियँ ? म संग कुनै जवाफ छैन  मेरो पछि का जेनेरेशन लाई  मेरा सन्तान हरु लाई  अमुक भएर आकाश तिर हेर्दै  लामो श्वास फेर्ने बाहेक अरु मसंग के छ  कस्तो भबिस्य दिन खोजिरहेछु ? कस्तो समाज को नक्शा  निर्माण गरि रहेछु? अनि कस्तो पथ तिर लम्कन  मेरा पछिका पिडि हरुलाई  उत्प्रेरित गरिरहेछु  बिष रोपेर  अमृत फलाउने मेरो हूटहुटी  संकिण सोच को परिधि भित्र  सफलता खोज्ने मेरो छटपटा हट  तेही पछि आउने पिडि को लागि  पासो बन्ने  सोच बिनाको  कर्म  रोकिने कुनै आभास छैन ।। -देउल्याल थापो  मे १७ ,२०२० ...

आशा

Image
कर्कला को पातको   पानी को थोपा  जस्तै हो जिन्दगी  टल्की रहने छेण भरको  हिरा को  चमक यो आशा  आशमा बाँचिरहने  बुढा बा आमा  परिक्ष।  को  परिणIम पर्खि  रहने बिर्धाथी को आखाँ  आउदै गरेको बटुवा  माग्नेको आशा  जति नजिक आउदै  धड्किने छाती  बढ्दै जाने स्वाश  उनको  प्रवेश  क्याम्पस को पहिलो दिन  मनमा शुनामी  चंचलताको बहार  सिकारीको जुक्ति।। --देउल्याल थापो--

प्रकृति देउता

Image
प्रकृति देउता  आऊँ सबै मिलेर रिसाएका देउतालाई मनाऊँ  गाऊँ र शहरमा छायको सन्नाटालाई धपाऊ बस्तीलाई समसान हुनबाट बचाऊँ  उत्तर बाट रिसायका देउता भूत बनेर  भूमन्डल भरी छाएकोछ धामी, झाक्रि र वैज्ञानिकह भनिनेहरू पनी डगमगाआएका छन् पटक पटक चेतावनी दिदा पनी  टेडेन मनुवाहरूले रिसायका देउतालाई चिडाउन छोडेन मनुवाहरूले मन्दिर, मशजीद, चैते यी  गुम्बा राज़नितिक़ दाउ पेचका सिकार बनाउन छोडेनन् सामान्य मान्छेहरू लाई भेडा च्यांग्रा सरह प्रयोग गर्न कुनै कसर छाड़ेन प्रकृतिको चीरहरण गर्दैरहे मनुवाहरू भूमिलाइ चित्थौन् ,  भागबन्डा र प्लटिगं गर्न पछि हटेन प्रकृतिका सन्ततिहरूलाई विस्तापित गर्न...