प्रकृति देउता आऊँ सबै मिलेर रिसाएका देउतालाई मनाऊँ गाऊँ र शहरमा छायको सन्नाटालाई धपाऊ बस्तीलाई समसान हुनबाट बचाऊँ उत्तर बाट रिसायका देउता भूत बनेर भूमन्डल भरी छाएकोछ धामी, झाक्रि र वैज्ञानिकह भनिनेहरू पनी डगमगाआएका छन् पटक पटक चेतावनी दिदा पनी टेडेन मनुवाहरूले रिसायका देउतालाई चिडाउन छोडेन मनुवाहरूले मन्दिर, मशजीद, चैते यी गुम्बा राज़नितिक़ दाउ पेचका सिकार बनाउन छोडेनन् सामान्य मान्छेहरू लाई भेडा च्यांग्रा सरह प्रयोग गर्न कुनै कसर छाड़ेन प्रकृतिको चीरहरण गर्दैरहे मनुवाहरू भूमिलाइ चित्थौन् , भागबन्डा र प्लटिगं गर्न पछि हटेन प्रकृतिका सन्ततिहरूलाई विस्तापित गर्न...