संयुक्त राज्य अमेरिकाको घाइते घुँडा नरसंहार

घाइते  घुँडा नरसंहार

source: Wikipedia

आजको दिन (देचेम्बेर २९ १८९० ) १३५ वर्ष अघि अमेरिकन आदिबासी को नरसंहार गरेको थियो अमेरिकन सैनिकहरूले। आज को दिन लाइ आदिबासी हरुले कालो दिनको रुप मा पनि हेर्छन।  यसरी ३०० भन्दा लकोटा आदिबासी को ज्यान गयको थियो जसमा बालबालिका ,आइमाई र उमेर पुगेका आदिबासी हरु पनि थिय। 

त्यति बेला अमेरिकन सरकारले सैनिक हरुलाई मेडल प्रदान गरियो र सम्मान पनि गरियो।  यो अमेरिकन सेनाको लाकोटालाई निशस्त्र गर्न पाइन रिज अभियानको भाग थियो ।  यो अभियान सजिलो संगै गर्ने सकिने अवस्था थियो तर अमेरिकन सैनिक ले त्यसमा ध्यान नदियर आदिबासी मार्ने कार्य गरियो र कालो इस्तिहाश लेख्यो। यो ठाउँ अहिले संयुक्त राज्य अमेरिकाको दक्षिण डकोटाको  मा पर्छ.

sources Wikipedia 

सन् २००१ मा, अमेरिकी भारतीयहरूको राष्ट्रिय कंग्रेसले सैन्य पुरस्कारहरूको निन्दा गर्दै दुई प्रस्तावहरू पारित गर् यो र संघीय सरकारलाई तिनीहरूलाई रद्द गर्न आह्वान गर् यो। नरसंहारको स्थल, वुन्डेड नी ब्याटलफिल्डलाई  अमेरिकी आन्तरिक विभागले राष्ट्रिय ऐतिहासिक स्थल घोषणा गरेको थियो।[११] सन् १९९० मा,  अमेरिकी  कांग्रेसको  दुवै सदनले ऐतिहासिक  शतवार्षिकीमा एक प्रस्ताव पारित गरे जसमा औपचारिक रूपमा नरसंहारको लागि "गहिरो अफसोस" व्यक्त गरिएको थियो।

स्रर्दाशुमन ति आत्माहरुलाई। 

Comments

Popular posts from this blog

क्या कमाल छ

झझल्को