कहिले म अगाडी हिडे छु

  कहिले म अगाडी हिडे छु



कहिले म अगाडी हिडे छु

देखेका सपनाहरु भन्दा

कहिले पछाडी परे

आफ्नै छाया भन्दा

आखिर म भन्दा मै पछाडी परे

जब म मै रहेन

अनि रहरहरु

रहर नै रहेन।

 

-----बौरट्या दाई।

November 7th 2k25

Comments

Popular posts from this blog

जित

आखां खोली दिनुस