उसले सधै त्येही भन्छ
झझल्को
तिमीलाई देखे पछि जुन भेटेझै लाग्यो जुनेली अघिको औंसि कटे झै लाग्यो म त्यही थिएं , तिमी पनि त्यही थियोै तिमो् नज़र संग मेरो नज़र मिले जस्तो लाग्यो ।।। हरेक पल्ट सिटी मार्दा मैले तिम्ले भेटको लागी date सोधे जस्तो लाग्यो ।।।।। धरौधर्म सत्ते क़सम कोही भेटिए जस्तो लाग्यो हारेर के भो भलिबल कता कता जिते जस्तो लाग्यो तिमी ते ता म यता कता कता आंखा जुधे झै जस्तो लाग्यो धरौधर्म सत्ते क़सम कोही भेटिय जस्तो लाग्यो हारेर के भो भलिबल कता कता जिते जस्तो लाग्यो ।। हरेक पल्ट तिमी चलमलाउंदा लह लह राईएको तिमो् केश राशी जस्तै मेरो मन जितले फहराए झै जस्तो लाग्यो ।। धरौधर्म सत्ते क़सम कोही भेटिय जस्तो लाग्यो हारेर के भो भलिबल कता कता जिते जस्तो लाग्यो किन जानी राख्नु मैले तिमी को हैा भनी मलाई त कता कता आफ्नै जस्तो लाग्यो ।।। धरौधर्म सत्ते क़सम कोही भेटिय जस्तो...
Comments
Post a Comment