मलाई दुख्छ



मलाई दुख्दा पनि मनलाई दुख्छ 
तिमीलाई दुख्दा पनि मलाई दुख्छ ।

यो जीवनको सेरोफेरो 
जता हिंडे पनि जता कुदे  पनि 
यि पैतालाहरु किन किन 
तिमी भए तिरै पुग्छन्  ।।

-DHANA

Comments

Popular posts from this blog

झझल्को

क्या कमाल छ