भबिस्य खोज्दै

 कसैले स्कुल बनाउने  भन्दै श्रमदान गर्छन 

कोही त्यही स्कुल बनाउने भन्दै चियापान झारर्छन् 


गाँउहरु त बन्दै थिए नि आफ्नै गतिमा 

एनजीओ र आइएनजीओ आएर रसपान गर्छन। 


सन्तानको भबिस्य खोज्दै बिदेसिने जमात यो कस्तो ?

आफ्नै भबिस्य नदेख्न्ने जोतिषी जस्तो। 

----- ------  -------  April 9, 2023 ---------- -----  ------

Comments

Popular posts from this blog

मेरो छोरा